साहू Romanized: saahu, saahoo, shaahu, sahoo हे. साहु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. साहु। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [नेवारी] 1 नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर। सम्बन्धित शब्दहरू साह साहा लहू कुहू बहू साङ्कू सारू साल्बू