साहा

Romanized: saahaa, saaha, sahaa, saah

साहा (saahaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

साहा(१)

(नाम [फारसी शाह])
1.
सामन्त वा राजाहरूलाई प्राप्त एक प्राचीन उपाधि।

साहा(२)

([संस्कृत सह])
१..
समागमका लागि भैंसीले राँगो खोज्ने वा गाईले बहर खोज्ने काम।
२..
समागम भएका गाईभैंसीको गर्भ नरही फेरि समागम गर्ने इच्छा; उल्टाइ।

साहा(३)

(नाम)
1.
हिलो सम्म पार्ने दाँदेजस्तो कृषि-औजार।

सम्बन्धित शब्दहरू