साहाय्य
Romanized: saahaayya, saahaayy, saahayya, sahaayya
धेरैतिरबाट भएको मद्दत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरैतिरबाट भएको मद्दत।
२.
मित्रता; मैत्री; हारगुहार।