चुसाहा

Romanized: chusaahaa, chusaaha, chusahaa, chusaah

जालझेल गरी अर्काको सम्पत्ति हत्त्याउने खालको; अर्कालाई बढी सताएर फाइदा उठाउने; शोषक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
जालझेल गरी अर्काको सम्पत्ति हत्त्याउने खालको; अर्कालाई बढी सताएर फाइदा उठाउने; शोषक।

सम्बन्धित शब्दहरू