झोसाहा
Romanized: jhosaahaa, jhosaaha, jhosahaa, jhosaah
अर्काको गुप्ती कुरा लाउने वा उजुर गर्ने; पोलाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्काको गुप्ती कुरा लाउने वा उजुर गर्ने; पोलाहा।
२.
सुकेका खर, पराल आदिमा आगो, बत्ती आदि लगाउने; सल्काउने।