झोक्राहा
Romanized: jhokraahaa, jhokraaha, jhokrahaa, jhokraah
चिन्तित; झोक्राएको; स्त्री. झोक्राही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चिन्तित; झोक्राएको; स्त्री. झोक्राही।
२.
सुनसरी जिल्लामा रहेको एक गाउँपालिका।