जिराहा
Romanized: jiraahaa, jiraaha, jirahaa, jiraah
जति भने पनि नलाग्ने; भनेको पटक्कै नमान्ने; जरों; जर्कटो; अटेर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी जिरह +आ]
१.
जति भने पनि नलाग्ने; भनेको पटक्कै नमान्ने; जरों; जर्कटो; अटेर ।
२.
कचकचे; गनगने; झगडे।