जिताहा

Romanized: jitaahaa, jitaaha, jitahaa, jitaah

कसैलाई नटेर्ने; जुनसुकै कुरा पनि जित्नैपर्ने; जितार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [जित्+आह]

१.
कसैलाई नटेर्ने; जुनसुकै कुरा पनि जित्नैपर्ने; जितार।
२.
जित्ने; विजय गर्ने; विजयी; विजेता; जितुवा; जितारु।
३.
जिद्दी।

सम्बन्धित शब्दहरू