जितात्मा

Romanized: jitaatmaa, jitaatma, jitatmaa, jitaatm

मन र इन्द्रियहरूलाई जितेको; मन र इन्द्रियहरूलाई आफ्ना वशमा लिएको; जितेन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मन र इन्द्रियहरूलाई जितेको; मन र इन्द्रियहरूलाई आफ्ना वशमा लिएको; जितेन्द्रिय।

सम्बन्धित शब्दहरू