जितार

Romanized: jitaara, jitaar, jitar, jitara

जुन कुरा पनि जित्न खोज्ने; अरूलाई नटेर्ने; जिताहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जित+आर]

1
जुन कुरा पनि जित्न खोज्ने; अरूलाई नटेर्ने; जिताहा।

सम्बन्धित शब्दहरू