गितार

Romanized: gitaara, gitaar, gitar, gitara

सारङ्गीका आकारको सितार जस्तै गरी रेटेर बजाइने छवटा तार लागेको एक बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी गिटार]

1
सारङ्गीका आकारको सितार जस्तै गरी रेटेर बजाइने छवटा तार लागेको एक बाजा।

सम्बन्धित शब्दहरू