जितारि

Romanized: jitaari, jitari

शत्रुलाई जितेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जित+अरि]

१.
शत्रुलाई जितेको।
२.
काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता छवटा शत्रुलाई वशमा राखेको।

सम्बन्धित शब्दहरू