जिताउरी
Romanized: jitaauri, jitaauree, jitauree, jitaurii
जुवा, तास, पासा आदिमा वा मुद्दामामिला जितेको खुसीयालीमा जित्नेद्वारा बाँडिने रुपियाँपैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जुवा, तास, पासा आदिमा वा मुद्दामामिला जितेको खुसीयालीमा जित्नेद्वारा बाँडिने रुपियाँपैसा।
२.
मुद्दा जित्नेले अड्डामा बुझाउनुपर्ने दस्तुर।