खितखिताउनु

Romanized: khitakhitaaunu, khitakhitaunu

रोक्न खोज्दा पनि नसकी हाँस्नु; खितखित गर्नु; खितिती हाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
रोक्न खोज्दा पनि नसकी हाँस्नु; खितखित गर्नु; खितिती हाँस्नु।

सम्बन्धित शब्दहरू