खित्रिक्क
Romanized: khitrikk, khitrikka
कुनै कुरालाई बिस्तारै चलाउँदा आउने आवाज; कुनै सानो वस्तु खस्दा सुनिने शब्द। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. खित्रिक्+क]
१.
कुनै कुरालाई बिस्तारै चलाउँदा आउने आवाज; कुनै सानो वस्तु खस्दा सुनिने शब्द।
२.
सानोतिनो कसुर; अलिकति दोष। (उदा.- काममा खित्रिक्क भयो कि हाकिमको गाली खानुपर्छ)।
उदाहरण वाक्य
- काममा खित्रिक्क भयो कि हाकिमको गाली खानुपर्छ