ङित्रिक्क

Romanized: ngitrikka, ngitrikk, nitrikk, nitrikka

निराश हुने वा जिल्लिने चालले; डिस्स; ङिच्च । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल डिव्रिक्+क]

1
निराश हुने वा जिल्लिने चालले; डिस्स; ङिच्च ।

सम्बन्धित शब्दहरू