ङिसिक्क

Romanized: ngisikka, ngisikk, ngishikka, nisikk

थोरै ओठ खोलेर वा मन नपर्ने किसिमले हाँस्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल डिसिक्+क]

1
थोरै ओठ खोलेर वा मन नपर्ने किसिमले हाँस्ने चालले।

सम्बन्धित शब्दहरू