फिसिक्क

Romanized: phisikk, fisikka, fisikk, phishikka

मन नलागी-नलागी र दाँत नदेखाईकनै ओठले मात्र हाँस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फिस् > फिसिक्+क]

१.
मन नलागी-नलागी र दाँत नदेखाईकनै ओठले मात्र हाँस्ने गरी।
२.
पातलो र कमलो वस्तु हलुको किसिमले च्यातिएर।

सम्बन्धित शब्दहरू