फितिक्क
Romanized: phitikk, fitikka, fitikk, phitikka
गिलो वस्तु थोरै खस्ने गरी; फतक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फितिक्+क]
१.
गिलो वस्तु थोरै खस्ने गरी; फतक्क।
२.
कुनै वस्तु गलेर खोले हुने किसिमले।