लितिक्क

Romanized: litikk, litikka

गिलो पदार्थ थिचिंदा वा निचोरिँदा एक छेउबाट पिच्च निस्किएजस्तो गरी; लित्त; पितिक्क; लितिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लित > लितिक्+क]

1
गिलो पदार्थ थिचिंदा वा निचोरिँदा एक छेउबाट पिच्च निस्किएजस्तो गरी; लित्त; पितिक्क; लितिक्क।

सम्बन्धित शब्दहरू