लिसिक्क
Romanized: lisikk, lishikka, lishikk, lisikka
चिप्लँदाको किसिमले; लिपिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लिसिक]
१.
चिप्लँदाको किसिमले; लिपिक्क।
२.
लुसुक्क।
३.
हे. लसक्क।