छिसिक्क
Romanized: chhisikka, chhisikk, chhishikka, chhishikk
अलिकति छुँदा वा चलाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छिसिक]
1
अलिकति छुँदा वा चलाउँदाको किसिमले।