झिलिक्क
Romanized: jhilikk, jhilikka
चम्किला कण वा वस्तु छिनभर देखिएर; अपर्झट चमक निस्कने हिसाबले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
चम्किला कण वा वस्तु छिनभर देखिएर; अपर्झट चमक निस्कने हिसाबले ।
२.
बिजुली, आगो, बत्ती आदि एकाएक बल्ने गरी।
३.
कुनै व्यक्ति वा वस्तु एक्कासि देखापर्ने चालले।