झिम्रिक्क
Romanized: jhimrikk, jhimrikka
झुम्रिने वा ओइलाउने गरी; लोसे चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
झुम्रिने वा ओइलाउने गरी; लोसे चालले।
२.
स्वात्तै; ख्वात्तै।