झिपिक्क
Romanized: jhipikk, jhipikka
बत्ती निभ्दा, निदाउँदा, छोप्दाको किसिमले; झपक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झिपिक]
1
बत्ती निभ्दा, निदाउँदा, छोप्दाको किसिमले; झपक्क।