धिपिक्क
Romanized: dhipikk, dhipikka
बत्ती, आगो आदि क्षीण रूपमा बल्ने र तुरुन्त निभ्ने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल धिपिक्+क]
१.
बत्ती, आगो आदि क्षीण रूपमा बल्ने र तुरुन्त निभ्ने गरी ।
२.
शृङ्गार आदिले बत्ती बले जस्तै भएर; धपक्क।