गिलिक्क
Romanized: gilikk, gilikka
पाकेर वा सडेर सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गिलिक]
१.
पाकेर वा सडेर
२.
गिलो हुने गरी; गलक्क; फतक्क; गिलित्त।