गिजिक्क

Romanized: gijikk, gijikka

एक पटक निचोर्दा वा गिजोल्दाको किसिमले; गिलिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गिजिक]

1
एक पटक निचोर्दा वा गिजोल्दाको किसिमले; गिलिक्क।

सम्बन्धित शब्दहरू