ङिच्रिक्क

Romanized: ngichrikka, ngichrikk, nichrikka, nichrikk

निराश हुने वा जिल्लिने चालले; ङिस्स; ङिच्च; ङिसिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. ङिच्रिक्+क]

1
निराश हुने वा जिल्लिने चालले; ङिस्स; ङिच्च; ङिसिक्क।

सम्बन्धित शब्दहरू