ङिच्च
Romanized: ngichcha, ngichch, nichcha, nichch
दाँत देखाएर हाँस्ने चालले; किच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ङिच्+च]
१.
दाँत देखाएर हाँस्ने चालले; किच्च।
२.
जिल्ल; वाल्ल; पक्क; हिस्स।
३.
(विशेषण)
निराश भएको; जिल्लाराम परेको।