ङिच्चिनु
Romanized: ngichchinu, nichchinu, ngicchinu, ngichcinu
ङिच्च पर्नु; हिस्स पर्नु; वाल्ल पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
ङिच्च पर्नु; हिस्स पर्नु; वाल्ल पर्नु।
२.
अलिअलि दाँत देखाउनु।