ङिचिक्क

Romanized: ngichikka, ngichikk, nichikka, nichikk

दच्केको; हच्केको; लच्केको; ङिच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) ङिचिक]

१.
दच्केको; हच्केको; लच्केको; ङिच्च।
२.
हे. ङ्याच्च।

सम्बन्धित शब्दहरू