कुच्च

Romanized: kuchcha, kuchch, kuccha, kuchca

साँघुरो किसिमले वा खाँदिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कुच्+च]

१.
साँघुरो किसिमले वा खाँदिएर।
२.
बिस्तारै छोइने गरी।

सम्बन्धित शब्दहरू