कुच्चाबाज
Romanized: kuchchaabaaja, kuchchaabaaj, kuchchaabaja, kuchchabaaja
बुढो भइसकेको बाज चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुच्चे+बाज]
१.
बुढो भइसकेको बाज चरो।
२.
तागत सकिएको दुब्लो मानिस।