चस्माबाज

Romanized: chasmaabaaja, chasmaabaaj, chasmaabaja, chasmabaaja

आँखाको फाइदा, बेफाइदाको नभई फेसनका निम्ति चस्मा लगाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
आँखाको फाइदा, बेफाइदाको नभई फेसनका निम्ति चस्मा लगाउने व्यक्ति।

सम्बन्धित शब्दहरू