नसाबाज

Romanized: nasaabaaja, nasaabaaj, nasaabaja, nasabaaja

जाँड, रक्सी आदि लागुपदार्थ नभई नहुने कुलतवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जाँड, रक्सी आदि लागुपदार्थ नभई नहुने कुलतवाला।
२.
नसाको सेवन गर्ने; लागुपदार्थ खाने; अम्मली; नसेबाज।

सम्बन्धित शब्दहरू