सौदाबाज

Romanized: saudaabaaja, saudaabaaj, saudaabaja, saudabaaja

दलाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दलाल।
२.
किनबेचमा वस्तुको मोलतोल गर्न जान्ने; सौदा गर्न सिपालु।

सम्बन्धित शब्दहरू