चालबाज
Romanized: chaalabaaja, chaalabaaj, chaalabaja, chalabaaja
कपटी चाल चल्ने; धोकेबाज; छली; धुर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चाल+फा. बाज]
1
कपटी चाल चल्ने; धोकेबाज; छली; धुर्त।