चस्मा
Romanized: chasmaa, chasma, chasm, chashmaa
आँखासम्बन्धी रोग वा कमजोरीबाट बची त्यसलाई सुरक्षित तुल्याउन नाक र कानको अवलम्बमा दुवै आँखामा लगाइने सिसाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी चश्मा]
1
आँखासम्बन्धी रोग वा कमजोरीबाट बची त्यसलाई सुरक्षित तुल्याउन नाक र कानको अवलम्बमा दुवै आँखामा लगाइने सिसाको एक उपकरण; उपनेत्र।