चस्मदिद

Romanized: chasmadida, chasmadid, chashmadida, chashmadid

कुनै घटना आफ्नै आँखाले देख्ने; देखी जान्ने; प्रत्यक्षदर्शी (साक्षी, गवाही)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी चश्मदीद]

1
कुनै घटना आफ्नै आँखाले देख्ने; देखी जान्ने; प्रत्यक्षदर्शी (साक्षी, गवाही)।

सम्बन्धित शब्दहरू