चस्कनु

Romanized: chaskanu, chashkanu, cashkanu, caskanu

चसक्क हुनु वा दुख्नु; बिझाउनु; चस्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चसक्क+नु]

1
चसक्क हुनु वा दुख्नु; बिझाउनु; चस्किनु ।

सम्बन्धित शब्दहरू