खस्कनु

Romanized: khashkanu, khaskanu

बसेको ठाउँबाट अरूलाई थाहा नदिई हिँड्नु; ठाउँ सर्नु; हट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खस्+नु]

१.
बसेको ठाउँबाट अरूलाई थाहा नदिई हिँड्नु; ठाउँ सर्नु; हट्नु।
२.
कमजोर हुनु; निस्तेज वा हतप्रभ हुनु।
३.
उमेर ढल्कनु ।

सम्बन्धित शब्दहरू