जन्मदिन

Romanized: janmadin, janmadina

सौरमानअनुसार प्रत्येक वर्ष घुमेर आइपुग्ने आफू जन्मेको महिना वा गते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सौरमानअनुसार प्रत्येक वर्ष घुमेर आइपुग्ने आफू जन्मेको महिना वा गते।
२.
चान्द्रमानअनुसार त्यसरी आइपुग्ने आफू जन्मेको महिना र तिथि।
३.
जन्मदिवस ।
४.
जन्मजयन्ती; जन्मोत्सव।

सम्बन्धित शब्दहरू