इस्मा

Romanized: ismaa, ism, ishmaa, ishma

इस्मा (ismaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

इस्मा(१)

(नाम)
1.
गुल्मी जिल्लामा रहेको एक गाउँपालिका।

इस्मा(२)

(नाम)
१..
चौबिस ओटा सानासाना राज्यहरू भएको क्षेत्र।
२..
चौबिसी राज्यमध्ये एक।
३..
मध्यकालीन नेपालमा गण्डकीप्रस्रवणक्षेत्रका राज्यहरूमध्ये एक राज्य (लमजुङ, कास्की, नुवाकोट, सतहुँ, गरहुँ, भिरकोट, ढोर, पैयुँ, तनहुँ, रिसिङ्, घिरिङ, गजरकोट, पाल्पा, गुल्मी, अर्घा, खाँची, पर्वत, गलकोट, मुसिकोट, धुरकोट, इस्मा, प्युठान, खुमरी, विमरी)।

सम्बन्धित शब्दहरू