इस्कुस
Romanized: iskus, ishkusa, iskusha, ishkus
लहरामा फल्ने केही लाम्चो र ससानो मेवाका ढबको, फलमा काँढा हुने वा नहुने हरियो तरकारी; इस्कुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् स्क्वास]
1
लहरामा फल्ने केही लाम्चो र ससानो मेवाका ढबको, फलमा काँढा हुने वा नहुने हरियो तरकारी; इस्कुल।