चस्मावाल
Romanized: chasmaavaala, chasmaavaal, chasmaavala, chasmavaala
आँखामा चस्मा भिरेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आँखामा चस्मा भिरेको व्यक्ति।
२.
चस्मा भिरेको वा लगाएको; चस्मे।