छातावाल
Romanized: chhaataavaala, chhaataavaal, chhaataavala, chhaatavaala
घरको कौसीमा छाताजस्तो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घरको कौसीमा छाताजस्तो भएको।
२.
छाता हातमा लिने; छाताधारी; छत्रधारी।