छातीवाल

Romanized: chhaativaala, chhaativaal, chhaativala, chhativaala

उदार; दिलदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उदार; दिलदार।
२.
शक्तिशाली; बलिष्ठ।

सम्बन्धित शब्दहरू