छाता
Romanized: chhaataa, chhaata, chhataa, chhaat
बाँस वा फलामका डन्डीमा आठ वा सोह्रवटा फलामका करङद्वारा वृत्ताकार बनाई वरिपरि कपडाले मोहोरिएको, घामपानीबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छत्र]
1
बाँस वा फलामका डन्डीमा आठ वा सोह्रवटा फलामका करङद्वारा वृत्ताकार बनाई वरिपरि कपडाले मोहोरिएको, घामपानीबाट जोगिनका लागि ओढिने साधन, घामपानी छल्ने ओढो; छत्र।