छाताधारी
Romanized: chhaataadhaari, chhaataadhari, chhaatadhaari, chhataadhaari
छाता लिएर हिँड्ने वा छाता ओढ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छाता लिएर हिँड्ने वा छाता ओढ्ने।
२.
(नाम)
उड्दै गरेको विमानबाट जमिनमा झर्ने सैनिक; प्याराटुप।